FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु ।

स‌ंघ संस्था दर्ता सम्बन्धी कामहरु कहाँबाट गरिन्छ?

नगरकार्यपालिकाको कार्यालयबाट

सिफारिस सम्बन्धी कामहरु कहाँँबाट गरिन्छ?

सम्बन्धीत वडा कार्यालयकाट

ब्यासाय दर्ता / नबिकरण कामहरु कहाँबाट गरिन्छ ?

सम्बन्धित वडाहरुबाट

 

नगरपालिकाकव website:http://www.phidimmun.gov.np/ वा नगरपालिकाको फेसबुक पेज https://www.facebook.com/phidim123 वा आफ्नो मोबाइल / landline फोनबाट 024520107 मा डायल गरी बुझ्न सक्नुहुनेछ ।

कृषि, पशु समूह दर्ता /अभिलेखिकरण गर्न आवश्यक कागजातहरु समुहको निवेदन समुहको विधानको फोठोकपी समुहको माइनटको प्रतिलिपि -समूह अभिलेख गर्न अख्तियारी दिइएको निर्णय भएको वडा कार्यालयको सिफारिस हितकोष सम्बन्धी विवरण राजश्व